"सवारी साधनहरुलाई प्रविधि जडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका, २०८२" को मस्यौदा उपर हुने छलफलमा GPS जडान तथा Tracking सेवा प्रदायककर्ताज्यूहरूको सहभागिता सम्बन्धी सूचना

The government is developing new guidelines for vehicles in Nepal, called "Guidelines for Making Vehicles Technology-Equipped, Healthy, Safe, Dignified, and Passenger-Friendly, 2082." They are inviting companies that provide GPS and tracking services to discuss the draft of these guidelines.
सवारी साधनहरूलाई प्रविधि जडित, स्वस्थ, सुरक्षित र यात्रुमैत्री बनाउने सम्बन्धी नयाँ निर्देशिकाको मस्यौदामाथि छलफल हुँदैछ। यस छलफलमा GPS र ट्र्याकिङ सेवा दिने कम्पनीहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।
Source details
Every Nepali should know
Share this official notice with your community.